फेरि उकालो लाग्यो सुन

काठमाडौं–बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको छ । यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ। चाँदी आज तोलामा ७३० रहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।